प्रदेश

कपिलवस्तुमा ४ वर्षीया बालिका बलात्कृत



कपिलवस्तु, ०५ फागुन । कपिलवस्तु नगरपालिका–९ मा ४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । छिमेकका १४ वर्षे बालकले उनलाई बलात्कार गरेको बताइएको छ । शुक्रबार साँझ ६ बजेतिर घटना भएको प्रहरीले जनाएको छ ।

घटनापछि शुक्रबार नै प्रहरीले आरोपी बालकलाई नियन्त्रणमा लिएको छ । ‘घटना भएको प्रारम्भिक सूचना छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर वलीले भने थप अनुसन्धान भइरहेको छ ।’ पीडित बालिकाको बुटवल प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रकाशित : ५ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६