प्रदेश

पाल्पामा विद्यालय नजिकै ग्रिनेट फेला



पाल्पा, १७ फागुन । पाल्पामा विद्यालय नजिकै ग्रिनेट फेला परेको छ। तानसेन नगरपालिका-११ जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालय नजिकै प्लास्टिक ग्रनिेट फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

दि फेमस महेन्द्रदल गण नागपोखरी ब्यारेक पाल्पाबाट गस्ती गएको एलआरपी टोलीले बुधबार अपराह्न साढे ४ बजे ग्रिनेट फेला पारेको हो। आर्मीको टोलीले दाउरा खोज्ने क्रममा ग्रिनेट भेटेको थियो। स्थानीय मीना कुँवरको बाँझो बारीको कान्लामा भेटिएको हो।

धेरै वर्ष पुरानो ग्रिनेट पड्किसकेको हुनसक्ने चन्दले बताए। ​ग्रिनेट कसले, कहिले र किन राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६