देश

प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत प्राप्त



काठमाण्डौ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाउनुभएको छ । आज बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले विश्वासको मत पाउनुभएको हो ।

आजको बैठकमा २ सय ६८ जना सांसद उपस्थित थिए । जसमा प्रधानमन्त्री प्रचण्डलाई १ सय ९७ जना सांसदले पक्षमा मतदान गरे भने १ सय १० जनाले विश्वासको मतको विपक्षमा मतदान गरे । यस्तै १ जना सांसदले मत दिएनन् ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६