कपिलवस्तु । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको सभापतिमा खग प्रसाद चपाई निर्विरोध निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमितिको नेतृत्वमा चपाई निर्विरोध चयन भएपछि सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वले उहाँसहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।नयाँ कार्यसमितिको उपाध्यक्षमा अशोक पौडेल र पूजा गुप्ता, सचिवमा अंकुश श्रीवास्तव, कोषाध्यक्षमा बृजेश जयसवाल तथा सहसचिवमा बसन्ता भुसाल निर्वाचित…