रुपन्देही १९ फागुन । जोस जाँगर र इच्छाशक्ति भए आफ्नै पाटो र माटोमा आरामसँग दाम र नाम कमाउँदै जीवन निर्वाह गर्न सकिन्छ भन्ने सन्देश दिँदै कृषि कार्यमा व्यस्त छिन् सैनामैना–३ दरखासिकी लक्ष्मी भट्ट । २०६४ सालदेखि हेफरमा आवद्ध भई गाई पालन शुरु गरेकी भट्ट अहिले सबै खर्च कटाएर वार्षिक ६ लाख बढी आम्दानी गर्ने गरेको…