कपिलवस्तु ५ फागुन ।माघ २७ मापूर्णता पाएको लुम्विनी प्रदेशको मन्त्री मण्डल सबै पक्षमा सन्तुलित देखिएको छ । जातिय समुदायका हिसावले हेर्दा पहाडिया समुदायवाट वाहुन क्षेत्री मधेसी समुदायवाट यादव गुप्ता सहित थारु समुदायको समेत दह्रो उपस्थितीछ । महिलाको समेत प्रतिनिधीत्व छ । यो समाबेशीताको राम्रो उदाहरण बनेको छ । सरकारमा दलितको प्रतिनिधित्व भएन भन्ने आधार छ…