कपिलवस्तु १८ पुस । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ। दाङको घोराइमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिए। राष्ट्रिय सभाको चार वर्षको पदावधि पूरा भएका सदस्यको खाली हुने स्थानमा निर्वाचन हुन लागेको हो।लुम्बिनीबाट महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको…