भालुवाङ ३१ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बाल विवाह रोक्न प्रतिवद्व रहेको बताएका छन् ।लुम्बिनी प्रदेश स्तरीय बाल विवाह विरुद्धको अभियान, सरोकारवालाहरुको भूमिका विषयक बाल विवाह विरुद्ध प्रदेशस्तरीय पैरवी कार्यक्रमलाई आइतबार भालुबाङमा सम्बोधन गर्दै मुख्यमन्त्री महराले सो कुरा बताएका हुन् । मुख्यमन्त्री महराले सामाजिक कुरीति र कुसंस्कारको रुपमा रहेको बाल विवाह गर्ने र…