कपिलवस्तु १९ फागुन ।वाणगंगा नगरपालिका वडा नं ५ मा रहेको माउण्ट एभरेष्ट वचत तथा ऋण सहकारीले २० रुपियाँबाट शुरु गरेकोमा हाल२५ करोडको कारोवार गर्दै आएको छ । २० जना युवाहरुले प्रति व्यक्ति २० रुपियाका दरले वचत गर्दै शुरु गरेको उक्त सहकारीले आर्थिक रुपमा फड्को मार्न सफल भएको हो । सहकारीले वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाका…