दाङ ५ भदौ । राप्ती गाउपालिकाले दुध उत्पादक किसानलाई प्रति लिटर दुई रुपैयाँ दिने गरेको छ। आर्थिक वर्ष २०७९र ०८० मा पालिकामा १ लाख ७३ हजार ७ सय ५३ लिटर दुध उत्पादन भएको थियो। दुधमा प्रति लिटर दुई रुपैयाँका दरले किसानलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध गराइएपछि पालिकामा दुध उत्पादनमा समेत वृद्वि भएको पशुसेवा शाखाका शाखा…