दाङ २ जेठ । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार मास्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । योसंगै लुम्बिनीमा अनौठो संयोग देखा परेकोछ । मुख्यमन्त्री र अर्थमन्त्री दुबै दाङ जिल्लावाट परेका छन् । यता अन्य दुई जना विना विभागिय मन्त्रीहरुको भने जिम्मेवारी तोकिएको छैन । नागरिक…