कपिलवस्तु २५ माघ ।मिडिया अलाइन्स नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।बुधबार मन्त्रालय मा पुगेर अलाइन्सले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाली मिडिया उद्योगलाई पुनर्जीवित गर्न प्रभावकारी कदम चाल्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्र बुझेपछि सञ्चार मन्त्री शर्माले आम सञ्चार मिडियालाई व्यवस्थित गर्न सरकार को तर्फबाट आवश्यक कदम चाल्ने…