काठमाण्डौ १४ भदौआज देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । अहिले प्रदेश(१ को तराई क्षेत्र र मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसोपख देशभर मौसम बदली रहने पूर्वानुमान छ । देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम पानी पर्न सक्ने अनुमान छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका…