अर्घाखाँची १४ बैशाख । कोरोना भाइरस संक्रमण दिनदिनै तीव्र गतिमा फैलिरहेको छ । देशभर सक्रिय संक्रमितको संख्या दैनिक हजारौंका दरले बढ्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर, कोरोनाको दोस्रो लहरको सुरुमै संक्रमितको उपचारमा समस्या देखिन थालेको छ। कोरोना विशेष अस्पतालमा बेड अभाव हुन थालेको छ। दाङको बेलझुन्डीस्थित लुम्बिनी प्रदेशस्तरीय कोरोना विशेष अस्पतालमा बेड…