कपिलवस्तु १२ बैशाख । बाणगंगा नगरपालिकाले कोभिड संक्रमण बढ्न थालेपछि राखेको सर्बपक्षिय बैठकमा सहभागि सबैले कोभिड संक्रमणपछिको अक्सिजन सहितको सहज उपचार हुने ब्यवस्था तत्काल मिलाउन सरोकारवालाले नगरको ध्यानाकृष्ट गराएका छन् । जसकालागि कार्यपालिकाको तत्काल बैठक बसी स्वास्थ्यकमीको उचित प्रबन्ध र अक्सिज सिलीण्डरको खरिद लगायतका विषयमा निर्णय हुने उपमेयर चक्रपाणी अर्यालले जानकारी दिनु भयो । यता कोभिड…