कपिलवस्तु ९ फागुन ।लुम्विनी प्रदेश सभाका सांसद विष्णु पन्थीले देशभरका स्थानीय तह नागरिक समाजलाई सुदृढ गर्ने मामिलामा चुकेको वताउनु भएको छ। उहाले समाजमा सकरात्मक परिवर्तनका लागि नागरिक समाजको महत्वपुर्ण भुमिका हुने भन्दै स्थानीय सरकारले नागरिक समाजलाई बलियो बनाउन ठोस योजना ल्याउन आवश्कय रहेको बताउनु भएको छ । उहाले नागरिक समाजलाई जति बलियो बनाउन सक्यो त्यतीनै…