कपिलवस्तु ६ फागुन ।कपिलवस्तुको वाणगंगा स्थित पिपरा अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा स्वास्थ्य बिमा लागु भए पछि बिरामीको चाप बढेको हो । विशेष गरि दिर्घ रोगी,सुघर पे्रसर,दम,मुटुरोगी लगायतका बिरामीहरु अस्पतालमा आउने गरेका छन ।अस्पतालमा दैनिक जसो ८० देखि १ सय बिरामी आउने गरेका छन ।अस्पतालमा वालक देखि वृद्ध सम्मका बिरामी आउने गरेका छन ।…