केन्द्रिय सदस्य गैरेद्धारा क्वारेन्टाईनमा रहेकालाई खाद्य सामाग्री उपलव्ध

कपिलवस्तु २० जेष्ठ ।  कपिलवस्तुको बाणगंगा नगरपालीका वर्डा नं. ८ जनसेवा आधारभुत विधालयको क्वारेन्टाईनमा रहेका व्यक्तिलाई अनेरास्ववियु  केन्द्रिय सदस्य टुकलाल गैरेले खाद्य  सामाग्री सहयोग गर्नुभएको छ । क्वारेन्टाईनमा रहेका १७ जनालाई खाजा ,नास्ता स्वरुप खाद्य  सामाग्री उपलब्ध गराएको गैरेले जानकारी दिनुभयो । 

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६