कपिलवस्तुमा मंगलवार १६ संक्रमित थप ।

कपिलवस्तुमा १६ जना कोरोना संक्रमित थप भएका छन । थप भए संगै जिल्लामा ३३४ कोरोना संक्रमित पुगेका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिकामा १५ जना,  र महाराजगंज नगरपालिकामा १ जना थप भएका हुन ।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६