कपिलवस्तु १३ भदौ। बाणगंगा नगरपालिकामा एक हप्ताभित्र कोरोनाको खास अवस्था बुझेर विधालय खोल्ने निर्णयमा पुग्नुपर्ने सहमति भएको छ। कोरोनाको कारण लामो समय विद्यालय संचालन हुन नपाउँदा हजारौँ विद्यार्थीको भविष्य विग्रन लागेको आंकलन गर्दै यस्तो निर्णय भएको हो। नगरपालिकामा शनिबार भएको कार्यक्रममा मेयर मंगल प्रसाद थारु, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, शिक्षा शाखा प्रमुख बाबुराम भट्राई, शिक्षा…