काठमाडौं, १२ बैसाख । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गबाट निर्माण हुने दावी गरेका छन् ।पौडेलले युवा उद्यमीका जायज सुझावहरुलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताएका छन् । आगामी बजेटको सन्दर्भमा युवा उद्यमीहरुसँग सुझाव लिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले युवा उद्यमीहरुका सम्भव र जायज सुझावहरुलाई कार्यान्वयनमा लैजाने बताएका हुन् ।तर के सम्भव…