कपिलवस्तु २४ चैत ।बुद्धभुमिका ३८ जना युवाहरु मोबाइल मर्मत गर्न र कपाल काट्न सक्षम हुने भएका छन् । बुद्ध भुमिको इमिलियामा निशुल्क मोबाइल मर्मत तथा कपाल काट्ने तालिम सुरु भएसंगै २० जना युवाले मोबाइल बनाउन र १८ जना युवाले कपाल काट्ने सिप सिक्ने निश्चित भएको हो ।बुद्ध भुमि नगरपालिकाको संयोजन र माइक्रोटेक टेनिङ एकेडेमिको आयोजनामा मुख्य…