कपिलवस्तु ३० बैशाख । जिल्ला अस्पत्ताल चौलिहवामा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।मंगलबार संक्रमण देखिएका ८ जना मध्ये एकजना २५ वर्षीया स्टाफ नर्स रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनु भयो । उहाका अनुसार नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत छिन्।उनी तौलिहवाकै बासिन्दा हुन् । आफ्नै घरवाट आउने जाने गरेर काम…