कपिलवस्तु २९ बैशाख । यस्तो पो स्थानीय सरकार,सैनामैना यता अरु छन् कता ? यो समाचार शिर्षक कसैलाई होच्चाउन वा जिस्काउन लेखीएको हैन । तर रुपन्देहीको सैनामैनाले भारतीय सिमावाट लुकिछिपी वाटोवाट रातीको समयमा तौलिहवामा आएकालाई प्रतिक्षालयवाटै १जनालाई उद्धार गरेको छ । मइता आइ पुगेको भनेर पलिकामा खवर हुनासाथ एम्वुलेन्स र पिपिई लगाएका चालकलाई पठाएर उनको उद्धार गरी क्वारेण्टाइनमा…