रुपन्देही ५ बैशाख ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नंं ५ ले कृषि क्षेत्रमा नयाँ परिक्षण थलेकोछ । लकडाउनका कारण आयातित तरकारी र फलफुलको उपभोग रोक्न र आन्तरीक उत्पादनको वजार प्रबद्र्धन गर्न एग्रो एम्वुलेन्स संचालनमा ल्याउने भएको छ । प्रदेश मन्त्रालयले कृषि तथा पशुपंक्षीजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणको लागि कृषि एम्बुलेन्स संचालन…