कपिलवस्तुकपिलवस्तुको मायादेवी गाउपलिकाका एक कर्मचारीको काम नगरी ६ महिना देखी काम नै नगरी तलव खाएको आरोप लागेको छ । मायादेवी गाउपालिका ४ पकडी स्वास्थ्य चौकीका अनमी निलम श्रेष्ठ ६ महिना देखी कार्यालय नआएको वताईएको छ । तर हाजीरी अभिलेखमा उनको हाजीरी गरेको फेला परेको छ । कार्तिक ५ गते देखी उनको हाजिरी अभिलेखमा दस्तखत रहेको…