रुपन्देही २० चैत । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएका ३४ वर्षिय बाबुराम थापाको शव पाँच दिनसम्म पनि उठ्न सकेको छैन । मृतक परिवारले न्याय नपाएसम्म शव नउठाउने जनाएपछि उनको शव अहिलेपनि अस्पतालमै रहेको छ । उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै थापाकी पत्नी रिता थापाले न्याय नपाउँदासम्म…