कपिलवस्तुकपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ । आज कपिलवस्तुमा ४८ जना कोरोना सङ्क्रमित थप भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिवार दिउसो महाराजगन्ज नगरपालिकामा ३१ पुरुष र ६ महिला , यशोधरा गाउँपालिकामा १ पुरुष १ महिला बिजयनगर गाउँपालिकामा ५ पुरुष , बुद्धभुमी नगरपालिकामा ४ पुरुषमा सङ्क्रमण भएको छ । थप भएका ४…