कपिलवस्तुकपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५४७ पुगेको छ । आईतवार २४ जना कोरोना संक्रमित थप भएका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार महाराजगंज नगरपालिकामा ९ पुरुष, यशोधरा गाउँपालिकामा १३ पुरुष १ महिला ,कपिलवस्तु नगरपालिकामा १ पुरुषमा संक्रमण भएको छ । कपिलवस्तु नगरपालिकामा थप भएका राष्ट्रिय बाणिज्य बैंकका म्यानेजरहुन यशोधरा गाउपालिकामा १५१ जनामा महाराजगंज नगरपालिकामा १११…