कपिलवस्तुकपिलवस्तु शिवराज नगरपालिकाका कोरोना संक्रमित युवा सिमावाट सिधै क्वारेन्टाईन ल्याएको वताईएको छ । मुम्वईबाट चोर नाका हुदै नेपाल छिरेका ३ जनालाई सिमाबाट गाडीमा राखेर क्वारेन्टाईनमा राखिएको थियो । उनीहरु घरमा जान पाएका थिएनन । उनीहरु मध्ये २ जना शिवराज ८ विशनपुर र १ जना शिवराज ११ थुन्हिया घर भएका थिए । उनीहरु मुम्वईबाट पैदल र…