कपिलवस्तु २ जेठ । ८ देखि १० बर्ष उमेरका ३ जना वालिकालाई बालयौन दुराचार गरेको आरोप लागेका बाणगंगा ४ गजेहडाका एक जना ४२ बर्षका पुरुष पप्पु भनिने तिलकराम गुप्ता जेल चलान भएकाछन् । जिल्ला अदालत कपिलवस्तुका प्रमुख न्यायधिस लोकजंग शाहको एकल इजलाशले अबोध वालिकाको यथार्थ बयान सहितका उपलब्ध प्रमाणले थुनामा राखेर अन्तिम फैसलामा पुग्नु पर्ने…