काठमाडौं, १ जेठ । थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमासंक्रमितको संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार साँज विज्ञप्ति जारी गर्दै थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका…