कपिलवस्तु, २ जेठ । कपिलवस्तु बाणगंगा–४ की ६ वर्षीय बालिकाको सम्पर्कमा आएका कपिलवस्तु र काठमाडौं गरी ९१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । बालिकाको सम्पर्कमा आएका कपिलवस्तुका ८ र काठमाडौंका ८३ जना गरी ९१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइन बस्नेमा काठमाडौंमा बालिकाका सम्पर्कमा आएका ४९ स्वास्थ्यकर्मी र कुरुवा लगायत ३४ जना रहेका छन् । त्रिवि शिक्षण…