कपिलवस्तु २९ बैशाख । कपिलवस्तुवाट शनिवार स्वाब परीक्षणकालागि काठमाण्डौ पठाइएको २९० जना मध्ये ९९ को नतिजा आएको छ । जस अनुसार यशोधराका ३४ जनाको स्वाब परीक्षण भएकोमा ८ जना र बुद्धभूमीका २१ जनाको परीक्षण भएकोमा २ जनाको नतिजा पोजिटिभ देखिएको हो । यी दुइपालिकाका ५९ जना वाहेक अन्य ४० जना जिल्लाका कृष्णनगर ,महारजगंज ,विजयनगर लगायतका पालिकाका…