इलाम २९ बैशाख । माईजोगमाई गाउँपालिका ३ को शुक्रबारे बजारमा आगलागी हुदाँ ६५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति कोही नभएको घरमा आगलागी हुँदा त्यही घरसँग जोडिएका थप दुई घर जलेर पूर्णरुपमा नष्ट हुँदा ठूलो परिणाममा क्षति भएको हो ।सोमबार राति ९ बजेर ५० मिनेट जाँदा बेद कैयाको घरबाट आगलागी सुरु भएको जिल्ला…