काठमाडौँ ३१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको नेकपाका स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा केही महिनाअघि सम्म खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । सोही कारण देखाउँदै कोरोना भाइरसको जोखिम रहेको भनेर बुधबारका लागि तय…