बुटवल, २९ वैशाख । रुपन्देहीका राजनीतिक दलहरुले विदेश तथा नेपाल भारतको सीमामा अलपत्र नागरिकहरुलाई उद्दार गर्नुपर्ने सहित ४ बुँदे माग राख्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । भैरहवामा सोमवार वसेको वैठकले विभिन्न निर्णय गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ पन्थले राजनीतिक दलहरुको माग प्रधानमन्त्रीको…