वीरगञ्ज २९ वैशाख । बाराको विश्रामपुर गाउँपालिकाको एम्बुलेन्समा यात्रु बोक्ने चालकसहित दुईजना कारबाहीमा परेका छन् ।एम्बुलेन्स चालक बाराको बिश्रामपुर गाँउपालिका २ बस्ने २४ वर्षीय राजन पटेल र सोही पालिकाको वडा नं. ३ बस्ने २७ वर्षीय अनिल पटेल कारबाहीमा परेका हुन् ।करोना संक्रमण नियन्त्रण र रोकथामका लागि देशभर लकडाउन चलिरहेको समयमा एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरिरहेको…