कपिलवस्तु १७ चैत्र । क्वारेण्टाइन भन्दा वित्तिकै कोरोनाको संभावित संक्रमण भएको विरामीवाट अरुमा नफैलिओस भनेर सुरक्षित राख्न अपनाइएको एक गुप्तवास विधी हो । तर नकला थारुकालागि भने क्वारेण्टाइनमा श्रीमान श्रीमतिको वास आफ्नै घरमा पुगेर गासको अवस्था आएको छ। त्यो अवस्था अन्यन्त्र नभई बाणगंगाको वडा नं ३ मा देखिएको हो । वडाध्यक्ष सन्तराम रौतारले भन्नु भयो…