कपिलवस्तु १२ चैत ।कोरोना संक्रमित युवती संगै यात्रा नगरेको प्रमाण देखाए पछी कपिलवस्तु वुद्धभुमी ३ रनगाईका आशिस चौधरी वुधवार घर फर्किएका छन । उनलाई वुद्धभुमी नगरपालिका २ मा रहेको क्वारेन्टाईनमा राखीएको थियो। क्वारेनटाईनमा राखिए पछी उनलाई कोरोना संक्रमित युवती संगै आएको भनी समाचार प्रकाशन भएको थियो । प्रेस पाटीलाई प्राप्त प्रमाण अनुसार २० मार्च चैत्र…