भैरहवा ३ फागुन । युनिभर्सल कलेज भैरहवामा एक विरामीको मृत्यु भएपछी त्यहा तनाब सिर्जना भएको छ। । अस्पताल श्रोतका अनुसार नवलपरासी स्थित यम कुमारी बुढामगरको सोमवार विहान मृत्यु भएपछी आफन्त द्वारा तनाब सिर्जना गरेका हुन् । अस्पतालको लापरवाहिको कारण विरामीको मृत्यु भएको आफन्तको भनाई छ । आफन्तका अनुसार टाउकोमा रगत जमेका कारण आइसियु कक्षमा राखेर…