बाँके २४ फाल्गुन । बाँकेमा सवारी दुर्घटना हुदाँ कपिलवस्तुका विष्णु बेल्वासेको ज्यान गएको छ । शनिबार बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा श्रीमानको ज्यान गएको छ भने श्रीमती र छोरी गम्भीर घाईते भएका छन । नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे ९ प ७८१७ नम्बरको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु २…