गुल्मी, १४ वैशाख । गुल्मीमा तीन हजार ८५ जनामा औलो परीक्षण गरिएको छ । चालू आर्थिक बर्षको हालसम्म जिल्लाभर तीन हजार ८५ जनामा औलो परीक्षण गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार औलो परीक्षण गरिएकामध्ये एक जनामा मात्र औलो पोजेटिभ देखिएको हो । जिल्लामा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा आरडिटीको माध्यमबाट…