काठमाडौं १२ जेठ । फोटो पत्रकार तथा हिमाल आरोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तेस्रो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएकी छिन् । आज शनिबार बिहान ५ः५० बजे उनले सगरमाथाको सफल आरोहण गरेको एट–के एक्सपेडिसनले जानकारी दिएको छ । सगरमाथा आरोहणका हिसाबले यो उनको चौथो आरोहण हो । यससँगै एकै सिजनमा तीन…