कपिलवस्तु, २२ चैत्र । कपिलवस्तु नगरपालिका वडा नं.३ सिकोटवा गाउँमा झाडापखाला तथा हैजाका बिरामी देखा परेका छन् । चाररपाँच दिनयता सो गाउँका केही परिवारमा झाडापखाला देखिएको थियो बिरामीमध्ये दुईजनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा हैजा रोग देखिएको हो । झाडापखालाका बिरामीहरूको संख्या बढ्न थालेपछि गाउँमा हैजा फैलन नदिन स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको कपिलवस्तु नगरपालिकाका नगर…