कपिलवस्तु, २८ फागुन । कपिलवस्तुको बाणगङ्गामा मृगौला रोगीहरूको लागी डाइलाइसिस सेन्टर सञ्चालनमा आएको छ । रोटरी क्लब सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखाको रुपमा कपिलवस्तु सामुदायिक डाइलाइसिस सेन्टर सञ्चालनमा आएको हो । डाइलाइसिस सेन्टर बाणगङ्गा वडा न. १ जेसिज भवनबाट सुरुवात गरिएको छ । मृगौला रोग लागेमा…