नवलपरासी, २२ फागुन । पश्चिम नवलपरासीको सुस्ता बाट प्रहरीले ठुलो परिमाणमा अवैध केराउ र चिनी बरामद गरेको छ । गएराती शसस्त्र प्रहरीले सुस्ता गाँउपालिका वडा नम्बर १ बरुवामा छापा मार्ने क्रममा ३ सय ८० क्वीन्टल केराउ (मटर) र ४० क्वीन्टल चिनी बरामद गरेको हो । ३० लाख रुपैयाँ बढिको उक्त समान स्थानिय ज्ञानु अर्यालको घर…