काठमाडौं १८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री फेर्ने विषयमा उपसभापति र महामन्त्रीसँग छलफल गरेका छन्।बिहीबार बूढा नीलकण्ठस्थित निवासमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका हुन्।मन्त्री फेरबदल, पछिल्लो राजनीतिक घटनाक्रम, महासमिति बैठकका निर्णय र उठेका सुझाव लगायतका विषय उठेको स्रोतले बताएको छ।बुधबार नेकपा…