रुपन्देही ३१ बैशाख । ल्ुम्विनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले लुम्विनी सरकारको राजश्वको मूल भनेको पर्यटन हो यसलाई खडेरीवाट जोगाउन लाग्नु पर्ने वताउनु भएको छ । रुपन्देहीको देवदहमा सञ्चालित दुइ दिने क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला शनिबार समापन गर्दै यस्तो वताउनु भएको हो । कार्यशालाको एक समारोहका विच समापन ुभएको हो । समापन…