भुपाल थापा,कपिलवस्तु १३ फागुन ।कपिलवस्तु । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मुलुकको बिकासका लागि युवापुस्ता राजनीतिक रुपमा अग्रपंक्तिमा आउनुपर्ने बताउनुभएको छ । आइतबार नागरिक समाज कृष्णनगरले कपिलवस्तुको कृष्णनगरमा आयोजना गरेको नागरिक अभिनन्दन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले समाज रुपान्तरणको संवाहक शिक्षा क्षेत्रसँगै युवाबर्ग भएकाले पनि तीनै तहका सरकारले शिक्षा र युवावर्गमा लगानी गरि सकारात्मक…